लाजियो एटलान्टासँग पराजित

रोम । इटालियन सिरी ‘ए’अन्तर्गत दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित भएको छ ।  यो पराजयले शीर्षस्थानको युभेन्टसलाई फाइदा पुगेको छ । २–० को अग्रतालाई जोगाउन नसक्दा लाजियोले महवपूर्ण खेलमा पराजय भोग्यो । उसले एटलान्टासँग पहिलो हाफको पाँचांै मिनेटमा नै अग्रता कायम गरेको थियो । म्यानुएल लाजारीको क्रस बल गोल भएको थियो । त्यसको ६ मिनेटमा … Continue reading लाजियो एटलान्टासँग पराजित